रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
निषाद जातीहरुको केन्द्रीय अगुवा भेला रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
निषाद जातीहरुको अगुवा नेता रामप्रेवेश मुखिया निषाद अध्यक्षतामा भएको यश भेलाले संजिता कुमारी मुखियाको अध्यक्षतामा सात सदस्यिये तदर्थ समिती नेपाल निषाद समाज गठन गरेको छ ।
जसको उपाध्यक्षमा कोशिला निषाद र मह्र्न्द्र मुखिया निषाद , सचिवमा नागेश्वर सहनी निषाद ,कोषाध्यक्षमा रामबती म्खिया निषाद रहेका र सदस्यहरुमा सोहराई मुखिया निषाद , कामेश्वर मुखिया निषाद , हरीन्द्र महतो नुनिया निषाद र रामेश्वर मेहता निषाद रहेका छन ।
सोहराई मुखियाले सन्चालन गर्नु भएको यो कार्यक्रमलाई बिजय प्रसाद निषाद ,चन्दन सहनी निषाद र त्रीलोकि मुखिया निषाद ।लगायेतले आफ्नो बिचार राखेका थियेव।
