तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढमा ७ टोल सिम्रौनगढमा राष्ट्रवादी समुहका नेता शिवशन्कर ठाकुरलाई स्थानियेवासी र कार्यकर्ताहरुले तीन धटा सम्म घेरेका थिए ।
पुर्ब राजा ज्ञानेन्द्र शाह को सिम्रौनगढमा आउने कार्यक्रम स्थ्गित भएको ले उनिहरु कडारुपले पेश भैइ जानकारी मागेका थिये ।
यश सम्बन्धमा तपाईं अफ्नै सन्जोकत्वमा याहाबाट १५१ सदस्यिये स्वागत समिती बनायेर जानू भएको र यहा जनतामा चारैतिर राजा आउने सन्देश पनि गयेको साथै सिम्रौनगढमा राजा आउदै छ अपेक्षा राखेका याहाका केही जनताहरु एक्कासी कार्यक्रम स्थगित भएको सुन्दा निरास भएको छ । तथा यसले हामी कार्यकर्ताको जनतामा शाख पनि घटेको छ । भन्नी कार्यकर्ताहरुले सोध्दा यसमा चिन्ता लिनु पर्दैन यसमा अफ्नै समुहका केही राजनितिक चलखेल का कारण कार्यक्रम स्थगित भएको र हामी राजा लाई सिम्रौनगढमा ल्याउन प्रयासरत छौ।सन्योजक शिवशन्कर ठाकुरले बताउनु भयो ।
यश अवसरमा राजा,वादी नेता अख्तर हुसेन परदेशी , हनिफ अन्सारी , प्रेम साह कानु , राममिलन महतो ,बैधनाथ मुखिया ,रामानन्द साह , रसुल मिया ,सजावल महतो ,अब्दुल कलाम मन्सुर ,धिरेन्द्र प्रसाद यादव ,रुपचन्द महतो ,नागेन्द्र पडित लगायेतको उपस्थिति रहेको थियो ।
