तिरहुत साप्ताहिक / सिम्रौनगढ ।
आफ्नो तलबको माग गर्दै बारा सिम्रौनगढ नगरपालिका अन्तरगतका शिक्षक एव विभिन्न शखाका कर्मचारीहरुले आज नगरपालिका को मेन गेटमा ताला लगाई धारणामा बसेका छन ।
यश सम्बन्धमा पुर्ब प्रकाशित गरेको ज्ञापनपत्र अनुसार आफ्नो तलबको लागि लिखित व मौखिक बारम्बार माग गर्दा पनि केही सुनवाई न हुदा बाध्य भैइ यो निर्नय लिनु परेको नगर शिक्षक सघका अध्यक्ष उमा शकर प्रसाद यादवले जानकारी गराउनु भयो ।
नगरपालिका को मेन गेटमा ताला लगाई सहभागीहरुले गेट मै कोण सभा गरेका थिये । सिम्रौनगढ नगर शिक्ष सघका अध्यक्ष उमा शन्कर प्रसाद यादवको अध्यक्षतमा भएको यो कोण सभामा शिक्षक सघ का दीपेन्द्र प्रसाद महतो , पुनव कुमारी सिक्षक कर्मचारी सघ का बन्हु सहनी , करार कर्मचारी सघका अध्यक्ष नितेश यादव , लगायेतका आफ्नो बिचार राखेका थिये यसका सन्चालन करार कर्मचारी सघ का मुकेश मेहताले गरेका थिये ।
