फिल्म आदि पुरुषको सम्बाद सच्चियायियो


 दक्षिण भारतिये फिल्म आदि पुरुष मा माता सीता भारत कि छोरी भन्ने सम्वाद विवादस्पद बन्दै गये पछी निर्माता भूषण कुमार  र  निर्देशक ओम राउत  ले आफ्नो फिल्म आदि पुरुष मा राखियेको साम्वाद सचियायियेको छ् ।

फिल्म आदि पुरुषको यो साम्वादले नेपाल र नेपालीहरुलाई ठूलो धक्का परेको भन्दै काठमाडौका मेयर वालेन साह लगायेत नेपालीहरुले यो फिल्म बहिष्कार गरि काठमाडौमा चल्न न दिने  घोषणा  गरे पछी निर्माताभूषण कुमार र   निर्देशक  ओम राउतले  यो सम्वाद सचियायिये छ ।

Post a Comment

Previous Post Next Post