भुतही पुल गोली काण्डमा एक जना पक्राउ ।
तिरहुत साप्ताहिक
बाराको माहागढीमाई नगरपालिका भुतही पुल नजिक भएको गोली काण्ड को एक जना भारतिये नागरिकलाई बारा प्रहरीले पक्राउ गरेका छन ।
पक्राउ परेका भारतिये नागरिकलाई प्रहरी अन्सन्धान पछी सार्बजनिक गरिने बारा प्रहरी ले बतायेका छन ।
भुतही गोलीकाण्डमा मारिने र मर्ने दुबै अपराधी भएको बुझियेको छ ।
