रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढमा आज जनमत पार्टीको बारा क्षेत्र न १ को क्षेत्रीये बैठक सम्पन्न भएको छ ।
क्षेत्रीये अध्यक्ष रामबिनोद प्रसाद यादवको अध्यक्षता भएको यश बैठकले फल्गुन २१ गते हुन गयीरहेको प्रतिनिधि सभाको निर्वाचनको लागि बिजय गुप्ताको सन्जोकत्वाम्मा ११ सदस्यीय चुनावी कोर समिती गठन गरेको छ ।
जसको सदस्यमा डा. कमरुल्लाह अन्सारी , डा. रामबिनोद यादव ,युवराज मैनाली , लगायेतका रहेका छन ।
सो अवसरमा जनमत पार्टीको केन्द्रिय सदस्य बिजय गुप्ता र जनमत पार्टीबाट क्षेत्र न १ को उम्मेदवार डा. कमरुलाह अन्सारी को उपस्थिति रहेको थियो ।
सो अवसरमा जनमत पार्टी ले सिम्रौनगढमा र्याली पनि निकालेको थियो ।
