Home घोडासहन रेलको चपेटमा युवकको मृत्यु byTirahut Saptahik •April 24, 2023 0 तिरहुत साप्ताहिक बाराको सिम्रौनगढ नजिक घोडासहन रेलवे स्टेशन र जयमुर्ती नगर रेल्वे ह्ल्ट को बिचमा झझरा रेलवे ढाल्ला नजिक रेल को चपेट्मा आयेर एक जना युवकको मृत्यु भएको छ ।मृतक युवक अन्दाजी२६ वर्षिये रहेको जनाईयेको छ ।युवक को पहिचान हुन सकेको छैन । Facebook Twitter